Saturday, April 27, 2024
Homeआर्थिकछुटाउनै नहुने आजका मुख्य ११ खबर

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएका छन्। कांग्रेसले ठाडो उजुरीका भरमा राजीनामा मागेकोमा गृहमन्त्री रवि लामिछानेले आपत्ति जनाएका छन्। सहकारीे ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्। सरकारले इजाजत दिइएका हतियारको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments