Friday, March 29, 2024
Homeराष्ट्रीयरबि लामिछानेको निर्वाचन क्षेत्र फिक्स, मन्त्री बन्ने पक्का

रबि लामिछानेको निर्वाचन क्षेत्र फिक्स, मन्त्री बन्ने पक्का

काठमाडौं – सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेको निर्वाचन क्षेत्र लगभग फिक्स भएको छ ।  मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्नु अगाबै आज भएको कांग्रेस संगको भेटघाटमा कांग्रेसले मन्त्री बनाउने आस्वासन दिएपछि उनको मन बदलिएको हो ।

आधिकारिक रुपमा रबि आफैले मुख नखोलेपनी काङ्ग्रेस संगको भेटघाट र उसले दिएको अफरले रबि आकर्सित हुनसक्ने चर्चा गरिएको छ।  उनले काठमाडौंबाट प्रतिनिधिसभा चुनाव लड्ने निश्चित भए पनि कसरी लड्ने भन्ने निधो भइसकेको छैन ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments