Friday, April 26, 2024
Homeराष्ट्रीय२१ बर्षिया गाउँपालिका अध्यक्षको निर्णयले देशभर तरङ्ग, बालेन शाहलाई ठूलो शिक्षा

२१ बर्षिया गाउँपालिका अध्यक्षको निर्णयले देशभर तरङ्ग, बालेन शाहलाई ठूलो शिक्षा

वीरगन्ज – सम्भवतः देशको सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष हुन् पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्‍ट कुमार । दोब्बर उमेरका कांग्रेस उम्मेदवार अजय कुमारलाई हराउँदै जनता समाजवादीबाट निर्वाचित बशिष्टले गरेको निर्णय देशभर चर्चामा रहेको छ ।

उनले कार्यपालिकाको पहिलो बैठकबाट एम्बुलेन्स सेवा निःशुल्क गर्ने निर्णय गरेका छन् । कालिकामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जारी गरेको सूचना अनुसार सम्पूर्ण गर्भावती महिलाहरूका लागि यो सेवा प्राप्त हुनेछ ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments