Tuesday, April 23, 2024
Homeराष्ट्रीयरवि लामिछानेको पार्टीको भातृ संगठन नहुने, व्यावसायीबाट चन्दा नलिने

रवि लामिछानेको पार्टीको भातृ संगठन नहुने, व्यावसायीबाट चन्दा नलिने


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन निर्माण नगर्ने भएको छ । पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने उनले बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताए ।

आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने लामिछानेले जानकारी गराए । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले बताए । सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments