Wednesday, April 24, 2024
Homeराष्ट्रीयरवि लामिछानेलाई लक्ष्यित गर्दै एमाले महासचिवको आलोचनात्मक टिप्पणी

रवि लामिछानेलाई लक्ष्यित गर्दै एमाले महासचिवको आलोचनात्मक टिप्पणी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने राजनीति प्रवेशलाई लिएर एमाले महासचिव शंकर पोखरेलले आलोचनात्मक टिप्पणी गरेका छन् । रविको नाम उल्लेख नगरिकन उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि स्वतः योग्य नहुने पोखरेलको तर्क छ ।उनले लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्यहुन त्यसमै समर्पित हुनु पर्दछ ।’

पोखरेलको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ उनको धारणाप्रति आलोचना गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments