Thursday, March 28, 2024
Homeराष्ट्रीयरविलक्षित एमाले महासचिवको कटाक्ष– चर्चित हुनु राजनीतिका लागि योग्य हुनु होइन 

रविलक्षित एमाले महासचिवको कटाक्ष– चर्चित हुनु राजनीतिका लागि योग्य हुनु होइन 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टी घोषणाप्रति कटाक्ष गरेका छन् ।

उनले बुधबार समाजिक सञ्जालमार्फत निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको भन्दै व्यंग्य गरेका हुन् ।

Agani Group

“निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ,” उनले फेसबुकमा लेखेका छन् ।

रविले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

Global bank


Nepal Investment bank


Nepal Investment bank


बुधबार, असार ८, २०७९, ११:२८ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments