Thursday, March 28, 2024
Homeराष्ट्रीयरवि लामिछानेले सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ फेरि विवादमा

रवि लामिछानेले सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ फेरि विवादमा

काठमाडौं । रवि लामिछानेले सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ फेरि एकपटक विवादमा तानिएको छ । कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।

कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो ।



रजिस्ट्रेसन शुल्क फिर्ताका लागि टिभी तथा सामाजिक सञ्जालमार्फत पटकपटक सार्वजनिक सूचना पनि जारी गरेका थियौँ । रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३ जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको छ ।

कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको पनि सूचनामा उल्लेख छ ।

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments