Tuesday, April 23, 2024
Homeराष्ट्रीयअसहाय, बेवारिसे र अशक्तहरुका लागि भगवान बनेर निस्के बालेन, आजै गरे यस्तो...

असहाय, बेवारिसे र अशक्तहरुका लागि भगवान बनेर निस्के बालेन, आजै गरे यस्तो बोर्ल्ड निर्णय

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा भीख माग्न रोक लगाएको छ । महानगरले सडक,गल्ली,पार्क,बस बिसौनी,सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक स्थानमा भीख माग्न रोक लगाएको हो ।

असहाय,बिरामी, बेवारिसे, अशक्तलगायतले पनि सडकमा बसेर भीख माग्न नपाइने महानगरको सूचनामा उल्लेख भएतापनि त्यस्ता व्यक्तिका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्ने भएको छ ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments