Friday, March 29, 2024
Homeराष्ट्रीय‘बालेन बोल्नेमात्रै होइनन् गरेरै देखाउँछन्’ भन्ने प्रमाणित भयो, आजैबाट सुरुभयो अर्को काम

‘बालेन बोल्नेमात्रै होइनन् गरेरै देखाउँछन्’ भन्ने प्रमाणित भयो, आजैबाट सुरुभयो अर्को काम

काठमाडौँ – काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) बोल्ने मात्र होइनन् गरेरै देखाउँछन् भन्ने प्रमाणित भएको छ । अब निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयहरु प्रयोगमा ल्याउन तयारी भएपछि उनी साँच्चै काम गर्ने मेयरका रुपमा प्रमाणित भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर शाहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments