Friday, April 26, 2024
Homeराष्ट्रीयआफ्नो बदनाम गराउने नगर प्रहरीमाथि कठोर बने बालेन, चाले कडा कदम

आफ्नो बदनाम गराउने नगर प्रहरीमाथि कठोर बने बालेन, चाले कडा कदम

काठमाडौँ — मकै बेच्ने दम्पतीको ठेला उठाएर आफ्नो बदनाम गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ठेला उठाउने नगर प्रहरीमाथि एक्सन लिएका छन् । नगर प्रहरीले मागेको ५ हजार घुस नदिएपछि ठेला उठाएको समाचार आएपछि मेयर बालेनले सईलाई स्पष्टीकरण सोधिर एक्सन लिएका हुन् ।

बालुवाटारमा ठेलामा मकै बेच्ने सिन्धुपाल्चोकका चेतेन्द्र आचार्य दम्पतीसँग ५ हजार रुपैयाँ मागेको आरोप लागेपछि महानगरले स्पष्टिकरण सोधेको हो । आचार्य दम्पतीले नगर प्रहरी राजन श्रेष्ठले ५ हजार रुपैयाँ मागेको आरोप लगाएका थिए ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments