Friday, March 29, 2024
Homeराष्ट्रीयफिक्स भयो रवि लामिछानेको निर्वाचन क्षेत्र, मतदाता नामावली सार्न अपिल

फिक्स भयो रवि लामिछानेको निर्वाचन क्षेत्र, मतदाता नामावली सार्न अपिल

काठमाडौँ – पूर्वसंचारकर्मी रवि लामिछानेको निर्वाचन क्षेत्र लगभग फिक्स भएको छ । संचारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा होमिएका लामिछानेले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने लगभग फिक्स भएको हो ।

अरु केही भव्यतब्य नभए एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने फिक्स भएको हो । श्रोतका अनुसार लामिछाने र उनको टीमले आन्तरिक एपमा काठमाडौँ २ भन्दा बाहिर मतदाता नामावली भए दुईमा सार्न अपिल गरेका छन् ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments