Friday, April 26, 2024
Homeराष्ट्रीयमन्त्रीले नै लगाए रवि लामिछानेले घुस खाएको आरोप !

मन्त्रीले नै लगाए रवि लामिछानेले घुस खाएको आरोप !

काठमाडौं – कर्णाली प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेमाथि घुस खाएको आरोप लगाएका छन् । शाहीले आफूसँग् रविले ६ लाख रुपैयाँ घुस खाएको आरोप लगाएका हुन् ।

पूर्वमन्त्री शाहीले आफ्नो घटनामा लामिछानेले ६ लाख रुपैयाँ खाएको आरोप लगाएका हुन् । महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएपछि लामिछनेले उनको अन्तर्वार्ता लिएका थिए ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments