Friday, April 26, 2024
Homeराष्ट्रीयबालेन्द्र शाहले ल्याए काठमाडौँको जाम हटाउने काइदाको उपाए

बालेन्द्र शाहले ल्याए काठमाडौँको जाम हटाउने काइदाको उपाए

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँको जाम हटाउने काइदाको उपाए ल्याएका छन् । काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माण गरेर जाम हटाउने आईडिया ल्याएका हुन् ।

काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाएका छन् । काठमाडौं महानगरका मेयर शाहले काठमाडौंको पार्किङ समस्याको समाधानका लागि भूमिगत पार्किङको अवधारणा ल्याएका हुन् ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘1045565678797501’,
xfbml : true,
version : ‘v2.8’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments