Tuesday, March 21, 2023
Homeराष्ट्रीयबालेन शाहले यमवुद्धको शालिक बनाइदिने - Sankalpa Khabar

बालेन शाहले यमवुद्धको शालिक बनाइदिने – Sankalpa Khabar

काठमाडौं । काठमाडौं महानगरले स्वर्गीय र्‍यापर यम बुद्धको शालिक निर्माण गर्ने भएको छ ।

महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । जुन बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको छ ।

यम बुद्दको शालिक निर्माणका लागि १५ लाख विनियोजन गरेको बताइएको छ । यम बुद्ध नेपाली र्‍यापर हुन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । काठमाडौंका मेयर बालेन साह यम बुद्दद्वारा सञ्चालित र्‍याप गायन ‘र बार्ज’ र्‍याप ब्याटलमार्फत नै र्‍याप क्षेत्रमा परिचित भएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments