Friday, April 19, 2024
Homeराष्ट्रीययम बुद्धका अभिभावकलाई भेटेर बालेनले भने– मेरो तलबबाट सालिक बनाउँछु

यम बुद्धका अभिभावकलाई भेटेर बालेनले भने– मेरो तलबबाट सालिक बनाउँछु

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले स्वर्गीय यम बुद्ध (अनिल अधिकारी)को अभिभावकलाई भेटेका छन् । उनले शनिबार यमबुद्धका अभिभावकलाई भेटेका हुन् ।

बालेनले आफूले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने पनि बताएका छन् ।

शनिबार फेसबुकमा उनले भनेका छन्, “म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु ।”

बजेटमार्फत यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार आएपछि बालेनको कदमको आलोचना भइरहेको छ । 


Nepal Investment bank


Nepal Investment bank


शनिबार, असार २५, २०७९, १४:५१ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments