Thursday, April 18, 2024
Homeराष्ट्रीयकाठमाडौंका मेयर बालेन भन्छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’ -

काठमाडौंका मेयर बालेन भन्छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’ –

<!–

–>


<!–

–>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवंगत र्‍याप गायक यमवुद्धको शालिक बनाउने प्रष्टिकरण दिएका छन् ।

यमबुद्धको शालिक बनाउने मेयर शाहको निर्णय र त्यसमा बजेट छुट्याइएको विषयप्रति व्यापक आलोचना भइरहेको छ ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो ।

शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.0”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&appId=&version=v10.0”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments