Thursday, April 18, 2024
Homeराष्ट्रीयबालेन र केशव स्थापितको जम्काभेट, के भयो कुराकानी?

बालेन र केशव स्थापितको जम्काभेट, के भयो कुराकानी?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पराजित उम्मेदवार केशव स्थापितबीच जम्काभेट भएको छ। स्थानीय चुनावमा एमालेबाट मेयर उम्मेदवार बनेका केशव स्थापित र बानेलबीच चाबहिल–बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमनको क्रममा भेट भएको हो।

भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए।

स्थापितले बालेनसँग काठमाडौं महानगरका लागि आफूले तयार पारेका योजना सुनाएका छन्। स्थापितले ‘काठमाडौं आफ्नो जन्मथलो भएकाले यहाँको विकासमा सहयोग पुर्‍याउन सधैँ आफू तयार रहेको बताएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments