Thursday, March 28, 2024
Homeराष्ट्रीयभृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

२९ असार, काठमाडौं ।  भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भएको आगलागीको निरीक्षणका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि पुगेका छन् ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments