Tuesday, March 21, 2023
Homeराष्ट्रीयभृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन - Sankalpa Khabar

भृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन – Sankalpa Khabar

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागी स्थलमा पुगेका छन् ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments