Saturday, April 20, 2024
Homeराष्ट्रीययम बुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

यम बुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दिवंगत गायक यम बुद्ध (अनिल अधिकारी)को सालिक बनाउने ‘काठमाडौं महानगरपालिकाको’ निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त निर्णयको प्रशंसा गरेका हुन् ।

Agani Group

“संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी)को प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले केही दिनअघि सामाजिक सञ्जालमार्फत नै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।


Nepal Investment bank


Nepal Investment bank


बिहीबार, असार ३०, २०७९, १०:४६ मा प्रकाशित

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src=”https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments