Monday, May 20, 2024
Homeआर्थिकरवि लामिछानेले घोषणा गरेअनुसार सय दिन नपुग्दै ल्याए पानी

रवि लामिछानेले घोषणा गरेअनुसार सय दिन नपुग्दै ल्याए पानी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । चितवन २ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् ।

उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै पानी ल्याएको बताए । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने समेत बताइएको छ ।

७।५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति आभार व्यक्त गरेका छन् ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments