Thursday, April 25, 2024
Homeआर्थिकसभापति लामिछानेले भेटे राष्ट्रपति पौडेल

सभापति लामिछानेले भेटे राष्ट्रपति पौडेल

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

आइतबार साझ सभापति लामिछानेले शीतल निवासमा भेटेका हुन्।

उनीहरूबीच संसद् गतिरोध अन्त्यका लागि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यस्तै, राष्ट्रपति पौडेलले संसद् खुलाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments