Saturday, May 18, 2024
Homeआर्थिकछुटाउनै नहुने आजका मुख्य ११ खबर

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने घोषणा गरेका छन् । गृहमन्त्री रवि लामिछानेले अबदेखि पहुँचको भरमा अपराधमा जोडिएकाको माफी मिनाह नहुने बताएका छन्। काठमाडौं महानगरपालिकाले जेठ २ गतेभित्र सबै संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगमा झण्डै ६४हजार भन्दा बढी उजुरी दर्ता भएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments