Tuesday, May 21, 2024
Homeआर्थिकबर्दिया पुगेर शंकर पोख्रेलको टिप्पणी : रेशम चौधरीको जातीय राजनीति पनि सकियो

बर्दिया पुगेर शंकर पोख्रेलको टिप्पणी : रेशम चौधरीको जातीय राजनीति पनि सकियो

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का महसाचिव शंकर पोख्रेलले रेशम चौधरीको जातीय राजनीति अब सकिएको बताएका छन् । पार्टीको बर्दिया जिल्ला अधिवेशन उद्घाटन गर्न बर्दिया पुगेका महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

सो क्रममा उनले उपनिर्वाचनको परीणामले मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण बनाउनुपर्ने सन्देश प्राप्त भएको बताए । उनले एमाले र माओवादीबीच ध्रुवीकरण गर्नसकिने संकेत गरेका छन् । उनले भने,‘अब एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकत्ता देखिएको छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments