Sunday, October 1, 2023
Homeआर्थिकरविविरुद्धको राहदानी दुरुपयोगको रिट निवेदन संवैधानिक इजलासद्वारा खारेज

रविविरुद्धको राहदानी दुरुपयोगको रिट निवेदन संवैधानिक इजलासद्वारा खारेज

काठमाडौं, १३ असार। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरेको छ। युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए। राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments