Tuesday, April 30, 2024
Homeराष्ट्रीयकाठमाडौं महानगरपालिकाले बागमती र विष्णुमती खोलामा मिसिने ढललाई प्रशोधन गर्ने

काठमाडौं महानगरपालिकाले बागमती र विष्णुमती खोलामा मिसिने ढललाई प्रशोधन गर्ने

काठमाडौं : महानगरपालिकाले बागमती र विष्णुमती खोलामा मिसिने ढललाई प्रशोधन गर्ने योजना अघि सारेको छ । आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बालेन्द्र शाहले बागमती र विष्णुमती नदी किनारमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने बताएका हुन् ।

ढल प्रशोधन केन्द्र निर्माणकालागि अध्ययन प्रारम्भ गर्ने र जग्गा प्राप्तिको प्रक्रिया सुरु गर्ने उनको भनाइ छ ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments