Saturday, May 4, 2024
Homeआर्थिकछुटाउनै नहुने आजका मख्य ११ खबर

छुटाउनै नहुने आजका मख्य ११ खबर

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले सत्ता गुमेपछि कांग्रेस बर्बराउन थालेको आरोप लगाएका छन्।नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन आफू तयार रहेको बताएको छ। नेपाली कांग्रेसले वर्तमान सरकार अविश्वासको बोझले छिटै पतन हुने दाबी गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले तराईको फास्ट ट्राक समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments