Tuesday, April 30, 2024
Homeराष्ट्रीयएमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बन

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बन

काठमाडौं । एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् ।  सभामुख देवराज घिमिरेले मंगलवार प्रतिनिधिसभाको सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसदले एक सूचना प्रकशित गरि जानकारी गराएको छ। कोइरी गत मंसिर ४ को चुनावमा महोत्तरी–१ बाट निर्वाचित सांसद हुन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments