Tuesday, April 30, 2024
Homeराष्ट्रीयअयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति प्रदीप पौडेलको पनि विरोध

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति प्रदीप पौडेलको पनि विरोध

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि पूर्व अयोग्य लडाकुहरूलाई आर्थिक सहायता दिने सरकारी निर्णयको विराेध गरेका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत संसद्‌लाई जानकारी नै नदिएर अयोग्य लडाकुहरूलाई आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्नमा आएको बताएका हुन्। जसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको र आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको टिप्पणी उनले गरेका छन्।‘गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments