Tuesday, April 30, 2024
Homeराष्ट्रीयरवि लामिछानेको पार्टीले चितवनमा भेला गर्ने, चितवनले पखेंटा दिने आशा - Sankalpa...

रवि लामिछानेको पार्टीले चितवनमा भेला गर्ने, चितवनले पखेंटा दिने आशा – Sankalpa Khabar

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीले चितवनमा भेला गर्ने भएको छ ।

पार्टी गठनपछि पहिलोपटक चितवनमा लामिछानेको दलले भेला गर्न लागेको हो । लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले असार २५ गते चितवनमा भेला गर्न लागेको हो । सभापति लामिछानेले चितवन भेलाले उड्नका लागि पखेटा दिने आशा रहेको बताएका छन् ।

उनले भनेका छन्,‘आशा छ— चितवनले एकपटक फेरि हामीलाई उड्न पखेंटा दिनेछ । रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments